दफा २५
सञ्चालक समितिको गठन
(१) कोषमा देहाय
बमोजिमका अध्यक्ष तथा सञ्चालक रहेको एउटा
सञ्चालक समिति रहनेछ :-
(क) बैंकिङ्ग, बिमा वा पुँजी बजार सम्बन्धी विषयमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्तिहरुमध्ये नेपाल सरकारबाट नियुक्त व्यक्ति - अध्यक्ष
(ख) नेपाल सरकार, अर्थ मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत एकजना - सञ्चालक (ग) राष्ट्रिय बिमा संस्थानको प्रशासक - सञ्चालक
(घ) नेपाल स्टक एक्सचेञ्च लिमिटेडको महाप्रबन्धक - सञ्चालक
(ड) अन्य बैंक तथा वित्तीय संस्थाहरुमध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित बा मनोनीत गरेको एकजना - सञ्चालक
(च) सर्वसाधारण शेयरधनीहरु मध्येबाट निर्वाचित एकजना - सञ्चालक
(छ) बैंकिङ्ग, बिमा बा पुँजी बजार सस्बन्धी विषयमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्तिहरुमध्येबाट नेपाल सरकार, अर्थ मन्त्रालयले नियुक्त गरेको एकजना बिज्ञ - सञ्चालक
(२) उपदफा (१) बमोजिम समिति गठन गर्दा कम्तीमा एकजना महिलाको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।
(३) अध्यक्ष र उपदफा (१).को खण्ड (च) र (छ) बसोजिमका सञ्चालकको पदावधि तीन वर्षको हुनेछ । निजहरु पुन: नियुक्त हन वा निर्वाचित हुन सक्नेछन् ।
(४) उपदफा (३) मा जुनसुकै करा लेखिएको भए तापनि यो उपदफा प्रारम्भ हुँदाका बखत बहाल रहेका सञ्चालक निज मनोनीत वा निर्वाचित हुँदाका बखत कायम रहेको अवधिसम्म आफ्नो पदमा बहाल रहन सक्नेछन् ।
(५) यस दफामा अन्यत्र जुनसुकै क्रा लेखिएको भए तापनि उपदफा (१): को खण्ड (क) र; (छ) बमोजिमका सञ्चालकलाई जुनसुकै बखत पदबाट हटाउन सकिनेछ । तर त्यस्तो सञ्चालकलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(६) उपदफा (३) बमोजिमको कार्यावधि पूरा नहुँदै कनै सञ्चालकको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि सो पद पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रियाबाट पूर्ति गर्नु पर्नेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै करा लेखिएको भए तापनि कोषको शेयर पुँजीमा दफा ५ बमोजिम कुनै परिवर्तत गरिएको अबस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशत गरी शेयरवालाहरुमध्येबाट सञ्चालकहरुको सङ्ख्या सातजनामा नबढ्ने गरी आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछ ।
(8) समितिले तोकिदिएको कोषको अधिकृत कर्मचारीले कोषको सचिव भई काम गर्नेछ ।